काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: स्वास्थ्य
मानसिक स्वास्थ्य समस्याको प्रधान शत्रु : खानपिन, कार्यशैली र अनिद्रा
सम्झना महर्जन काठमाडौं । पछिल्लो समय कुनै पनि स्वास्थ्य समस्या लिएर उपचारका लागि स्वास्थ्य संस्था आउने हरेक चौथो व्यक्ति मानसिक रोगबाट पीडित हुने गरेको देखिन…
View More मानसिक स्वास्थ्य समस्याको प्रधान शत्रु : खानपिन, कार्यशैली र अनिद्रा१४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप
सरकारले सन् २०१० मै नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरेको हो । तर यसको जोखिम कायमै छ । भारतले पोलियो निवारण नगरेसम्म र अन्र्तराष्ट्रिय रुपमै…
View More १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोपनेपालमा देखियो कोरोनाको सब-भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’
काठमाडाैं । कोभिड-१९ को नयाँ ‘सब-भेरिएन्ट’ नेपालमा पनि देखिएको छ। जनस्वास्थ्य प्रयोगशालाले गरेको जिनोम सिक्वेन्सिङबाट कोभिड-१९ को नयाँ ंसब-भेरिएन्ट’ भेटिएको पुष्टि भएको हो। अल्फा, बेटा,…
View More नेपालमा देखियो कोरोनाको सब-भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’वर्षेनी डेढ करोड ब्रेन स्ट्रोकको सिकार, कसरी बाँचे पूर्व यातायातमन्त्री नेम्बाङ ?
सम्झना महर्जन, काठमाडौं । गएको माघ १७ गते बुधबार विहान पूर्व यातायात मन्त्री वसन्त नेम्बाङ ताप्लेजुङको जिल्ला बैठकमा थिए । पाँचथरका प्रतिनिधिसभा सदस्य एमाले नेता…
View More वर्षेनी डेढ करोड ब्रेन स्ट्रोकको सिकार, कसरी बाँचे पूर्व यातायातमन्त्री नेम्बाङ ?जीवनशैली : शरीरमा क्याल्सियमको कमी छ ? खानुस् यी रामबाण औषधि
अचेल खानपानको खराब बानी र अनियमित जीवनशैलीका कारण हड्डीसँग सम्बन्धित समस्या बढ्न थालेको छ । धेरै पटक शरीरमा क्याल्सियमको कमीका कारण हड्डीसँग सम्बन्धित समस्या पनि…
View More जीवनशैली : शरीरमा क्याल्सियमको कमी छ ? खानुस् यी रामबाण औषधि





