बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…
Category: breaking news
संबैधानिक आयोग कम्यूनिष्ट भर्ति केन्द्र बन्नु गलत : पौडेल
पाल्पा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संबैधानिक आयोगलाई कम्यूनिष्टको भर्ति केन्द्र बनाउन तल्लीन रहेको आरोप लगाउनुभएको छ । सोमबार नेपाली कांग्रेस…
View More संबैधानिक आयोग कम्यूनिष्ट भर्ति केन्द्र बन्नु गलत : पौडेलघाँस काट्ने क्रममा भीरबाट लड्ेर अर्घाखाँचिमा कमला बुढाथोकीको मृत्यु
फेयर डेस्क । जिल्लाको सन्धिखर्क नगरपालिका ११ डिभर्नामा कमला बुढाथोकीको आईतबार विहान भिरबाट लड्दा मृत्यु भएको छ । घर नजिकैको जङगलमा घास काट्न जाने क्रममा…
View More घाँस काट्ने क्रममा भीरबाट लड्ेर अर्घाखाँचिमा कमला बुढाथोकीको मृत्युलमजुङमा भूकम्पको धक्का महसुस
लमजुङ ।लमजुङमा आइतबार दिउँसो ४ बजेर १ मिनेट जाँदा ३ दशमलव ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । लमजुङको सिम्पानीलाई केन्द्रविन्दु बनाएर भूकम्प…
View More लमजुङमा भूकम्पको धक्का महसुसआफ्नो एनजीओलाई छनौट नगरेको भन्दै योजना मन्त्री यादवद्धारा कुटिए सचिव झा
काठमाण्र्डौं । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिव माथि हातपात गरेका छन । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ…
View More आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै योजना मन्त्री यादवद्धारा कुटिए सचिव झा५ बर्षमा भत्ता ५ हजार,युवालाई भत्ता दिने श्र्रम मन्त्री विष्टको उद्घोष
पाल्पा । आगामी ५ बर्षमा सामाजिक सुरक्षा भत्ता ५ हजार बनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले प्रतिबद्धता गर्नुभएको छ । मन्त्री विष्टले…
View More ५ बर्षमा भत्ता ५ हजार,युवालाई भत्ता दिने श्र्रम मन्त्री विष्टको उद्घोष