नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
भक्तपुर र कोटेश्वरमा दैनिक ६०० लाई निःशुल्क खाना
काठमाडाैँ । बन्दाबन्दीको समयमा नेपाल स्वयंसेवक सङ्घले भक्तपुर र कोटेश्वरका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको छ । सङ्घका अध्यक्ष सन्तोष निरौलाले बाटोमा अलपत्र परेका मानिस,…
View More भक्तपुर र कोटेश्वरमा दैनिक ६०० लाई निःशुल्क खानातातोपानी भन्सारको अवरोध खुलाउन पहल
रसुवा । सामानबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै स्थानीयवासीले अवरोध गरेपछि तातोपानी भन्सारले उद्योग वाणिज्य सङ्घ, नेपाल सीमापार व्यापार सङ्घ, बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका…
View More तातोपानी भन्सारको अवरोध खुलाउन पहलकाेराेना नदेखिएपछि ६ जना भारतीयलाई डिस्चार्ज गरी क्वारेन्टाइन पठाइयाे
विराटनगर । कोरोना संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः ६ जना भारतीय निको भएर बुधबार डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि गत बैशाख…
View More काेराेना नदेखिएपछि ६ जना भारतीयलाई डिस्चार्ज गरी क्वारेन्टाइन पठाइयाेराष्ट्रिय पत्रकारिता दिवस– सञ्चार जगत्को भूमिका अविस्मरणीय : प्रधानमन्त्री
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस…
View More राष्ट्रिय पत्रकारिता दिवस– सञ्चार जगत्को भूमिका अविस्मरणीय : प्रधानमन्त्रीआजको राशिफल हेर्नुस्, र बागलुङ कालीका मन्दिर दर्शन गर्नुस्
वि.सं २०७७ साल वैशाख २४ गते बुधबारकाे राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) धार्मिक कृत्यको योगछ । मनमा…
View More आजको राशिफल हेर्नुस्, र बागलुङ कालीका मन्दिर दर्शन गर्नुस्





