What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल २६७ पुग्यो
What To Know
- काठमाडौँ । ९ जना फेरि थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ६७ पुगेको छ। शुक्रवार बेलुकी ९ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।.
- मन्त्रालयका अनुसार अनुसार शुक्रवार बेलुकी पर्साका चार, उदयपुरका एक, दाङका तीन र काठमाडौँका एकसहित ९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएका मध्ये पर्सा वीरगञ्जका दुई बालक र काठमाडौँ सतुंगलका एक बालक पनि छन्।.
काठमाडौँ । ९ जना फेरि थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ६७ पुगेको छ। शुक्रवार बेलुकी ९ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अनुसार शुक्रवार बेलुकी पर्साका चार, उदयपुरका एक, दाङका तीन र काठमाडौँका एकसहित ९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएका मध्ये पर्सा वीरगञ्जका दुई बालक र काठमाडौँ सतुंगलका एक बालक पनि छन्।






