नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

भारतमा कोरोना संक्रमितको संख्या ८५ हजार नाघ्यो, २७ सय ५३ को मृत्यु
काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८५ हजार नाघेको छ ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा संक्रमितको संक्रमितको संख्या ८५ हजार ७ सय ८४ पुगेको छ ।
संक्रमितमध्ये ३० हजार २ सय ५८ जना उपचारपछि निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ सय ५३ पुगेको छ ।