नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
पूर्व गृहमन्त्री लामिछानेको थुनछेक बहस सुरु
लेखनाथ । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक समेत…
View More पूर्व गृहमन्त्री लामिछानेको थुनछेक बहस सुरुराजमार्ग छेउमा मकै पोलेरै जिविका
काठमाडौँ । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै…
View More राजमार्ग छेउमा मकै पोलेरै जिविकापश्चिम नेपालमा भूकम्पको धक्का
काठमाडौँ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को…
View More पश्चिम नेपालमा भूकम्पको धक्काभीम रावलले पत्रकार सम्मेलन गर्ने
काठमाडाैं । नेकपा (एमाले)बाट निकालिएका नेता भीम रावलले पुस १७ गते पत्रकार सम्मेलन गर्ने भएका छन्। रावलले ‘परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्य’ बारे छलफल…
View More भीम रावलले पत्रकार सम्मेलन गर्नेआज तमु ल्होसार मनाइँदै
काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने…
View More आज तमु ल्होसार मनाइँदै





