नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
दक्षिण कोरियामा भएको विमान दुर्घटनामा कम्तीमा १२० जनाको मृत्यु
दक्षिण कोरिया । दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १२० जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ।…
View More दक्षिण कोरियामा भएको विमान दुर्घटनामा कम्तीमा १२० जनाको मृत्युउत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट
काठमाडौँ । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या…
View More उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कटचिसोले सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै , पाइपमै जम्न थाल्यो पानी
सोलुखुम्बु । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो ।…
View More चिसोले सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै , पाइपमै जम्न थाल्यो पानीमोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न : पेट्रोल र मट्टितेल आयात सुरु
काठमाडौँ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुआत भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको…
View More मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न : पेट्रोल र मट्टितेल आयात सुरुलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
काेशी । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि…
View More लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण





