What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य भारतबाट बढेर आएको छ। हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार डिजेलमा २१ र पेट्रोलमा ८५ पैसा बढेको छ भने एलपी ग्यासमा २१ रुपैयाँ ६६ पैसा बढेर आएको छ। भारतबाट मूल्य बढेर आएपनि नेपालमा भने हालकै मूल्य कायम राखिएको निगमले जनाएको छ।







