What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

माथागढी गाँउपालिकाले विविध कार्यक्रम गरी मनायोे प्रजातन्त्र दिवस
What To Know
- सुमन गाहा पाल्पा,.
- जिल्लाको माथागढी गाँउपालिकाले ७१औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । प्रजातन्त्र दिवस कार्यक्रम अन्तर्गत ६ फागुनमा गाँउपालिकाको कार्यालय परिसर सरसफाई र गाँउपालिका अन्तरगतका कर्मचारीहरूको हाजिरी जवाफ प्रतियोगिता , ७ गते गाँउपालिका अन्तरगतका जनप्रतिनिधि तथा कर्मचारीहरूको एकल ब्याटमिन्टन प्रतियोगिता र गाँउपालिका अन्तरगतका जनप्रतिनिधि तथा कर्मचारीहरूको ल्याब प्रयोगशाला,रक्तचाप र तौल जाँच गरी कार्यक्रम मनाएको हो ।.
सुमन गाहा पाल्पा,
जिल्लाको माथागढी गाँउपालिकाले ७१औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । प्रजातन्त्र दिवस कार्यक्रम अन्तर्गत ६ फागुनमा गाँउपालिकाको कार्यालय परिसर सरसफाई र गाँउपालिका अन्तरगतका कर्मचारीहरूको हाजिरी जवाफ प्रतियोगिता , ७ गते गाँउपालिका अन्तरगतका जनप्रतिनिधि तथा कर्मचारीहरूको एकल ब्याटमिन्टन प्रतियोगिता र गाँउपालिका अन्तरगतका जनप्रतिनिधि तथा कर्मचारीहरूको ल्याब प्रयोगशाला,रक्तचाप र तौल जाँच गरी कार्यक्रम मनाएको हो ।
कार्यक्रममा बोल्दै माथागढी गाँउपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले २००७ सालको क्रान्तीले एक सय चार वर्षसम्मको राणाहरूको एकतन्त्रीय शासनबाट नेपालीलाई मुक्ती दिलाउने काम गरेको स्मरण गर्दै मुलुकलाई आधुनिक युगमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।