What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
लाेक संगीतमा नयाँ ईतिहास, आमा छाेराले गाए बिरहकाे भाका
What To Know
- मारूनी, साेरठी, सालैजाे तथा ठाडाे भाका जस्ता गीतहरूमा खुबै ख्याती कामएका गायक खप्तरीले माैलिक संस्कृति र संगीतकाे क्षेत्रमा असाध्यै प्रसंशनीय काम गर्दै आएका छन् ।https.
- //youtu.
काठमाडाैं । लाेक तथा दाेहाेरी गायक प्रसाद खप्तरी मगरकाे नयाँ गीत जाम सँगै रेलैमा सार्वजनिक भएकाे छ। आमा छाेराले गाएकाे याे गीत नेपाली लाेक संगीतकै क्षेत्रमा एक ऐतिहासपक संयाेग कै रूपमा लिन सकिन्छ । अक्सर माैलिक गीत संकलन तथा सिर्जना गर्ने गायक खप्तरी र उनकी आमा पूर्णकला खप्तरीले गीतमा स्वर भरेका छन् ।
गीतमा प्रयाेग भएका चाेटिला शब्द र आमा छाेराकाे मार्मिक स्वरले गीतलाई अझ जीवन्त बनाएकाे छ ।
यस गीतकाे शब्द सिर्जना रमेश बिजीले गरेका छन् भने लय पूर्णकला खप्तरीकाे छ संगीत संयाेजन गायक खप्तरीले गरेका हुन् ।
मारूनी, साेरठी, सालैजाे तथा ठाडाे भाका जस्ता गीतहरूमा खुबै ख्याती कामएका गायक खप्तरीले माैलिक संस्कृति र संगीतकाे क्षेत्रमा असाध्यै प्रसंशनीय काम गर्दै आएका छन् ।https://youtu.be/H5Fa3HOB2j8






