What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
प्रदेश नम्बर २ सरकारको बजेट ३३ अर्ब ५६ करोड
What To Know
- सोमबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७÷०७८ का लागि कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट मध्ये चालू तर्फ ४५.
- बजेटमा कृषि, कोरोना उपचार, लघु उद्यम लगाएतलाई बिशेष प्राथमिकतामा राखेको उहाले जानकारी दिनुभयो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो ।०००.
जनकपुर । दुई नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक गरेको छ ।
सोमबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७÷०७८ का लागि कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट मध्ये चालू तर्फ ४५.९५ प्रतिशत अर्थात १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पूजिगत तर्फ ५३.६७ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार र वितिय व्यवस्था तर्फ ०.४८ प्रतिशत अर्थात १६ करोडको बजेट छुट्याइएको यादवले बताउनुभयो ।
बजेटमा कृषि, कोरोना उपचार, लघु उद्यम लगाएतलाई बिशेष प्राथमिकतामा राखेको उहाले जानकारी दिनुभयो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो ।०००






