कोरोनाले नरोकेको विवाह, तस्बिर बन्यो भाइरल ( फोटो फिचर)

काठमाडौँ । संसार यतिबेला कोरोना भाइरसको महामारीले आक्रान्त छ । शनिबार बिहानसम्म एक लाख २ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ भने विश्वभर १७ लाख मानिस कोरोनाबाट संक्रमित भएका छन् । यो भाइरसबाट संक्रमणबाट जागिन सामाजिक दुरी बढाउनु नै सबैभन्दा उत्तम विकल्प भएको विज्ञहरुको भनाई छ । चीन, दक्षिणकोरिया लगायतका मूलुकले यो तथ्य करिब करिब पुष्टी पनि गरेका छन् ।

कोरोनाका महामारीका कारण धेरैका कार्यक्रम प्रभावित भएका छन् । धेरै प्रेमी जोडीहरु अहिले डेटिङ गर्न नपाएका दृश्यहरु पनि सामाजिक सञ्जालमा छाएका छन् तर यस्तैमा एक जोडी भने विवाह बाँधिएका छन् । चीनिया समाचार एजेन्सी सिन्ह्वाले खिचेको एक तस्बितर अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा छाएको छ ।

इराकको किर्कुकमा भएको विवाहको बेहुली वेडिङ्ग गाउनमा मात्र होइन फेसमास्क र ग्लोव्समा सजिएर विवाहमा बाँधिएकी छिन् । यो तस्विरमा हेर्नुस्

(200411) — BEIJING, April 11, 2020 (Xinhua) — Palestinian bride, Shima’ al-Titi, adjusts the face mask for her groom, Ishaq Musleh, before they leave the beauty salon in the Palestinian Deheisheh refugee camp near the West Bank city of Bethlehem, on April 10, 2020. (Photo by Luay Sababa/Xinhua)
(200410) — KIRKUK (IRAQ), April 10, 2020 (Xinhua) — The bride Nourhan wearing a face mask is seen during her wedding in Kirkuk, Iraq, on April 10, 2020. The Iraqi health ministry on Friday confirmed one more death from the COVID-19 and 47 new cases, bringing the total number in the country to 1,279. (Xinhua)
(200410) — KIRKUK (IRAQ), April 10, 2020 (Xinhua) — A couple wearing face masks and gloves are seen during their wedding in Kirkuk, Iraq, on April 10, 2020. The Iraqi health ministry on Friday confirmed one more death from the COVID-19 and 47 new cases, bringing the total number in the country to 1,279. (Xinhua)
(200410) — KIRKUK (IRAQ), April 10, 2020 (Xinhua) — The bride Nourhan is helped with gloves in fear of COVID-19 during her wedding in Kirkuk, Iraq, on April 10, 2020. The Iraqi health ministry on Friday confirmed one more death from the COVID-19 and 47 new cases, bringing the total number in the country to 1,279. (Xinhua)
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *