What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पाथीभराको हरियो साग फुङलिङ बजारमा निःशुल्क
What To Know
- ताप्लेजुङ । सदरमुकामबासीलाई पाथीभरा क्षेत्र विकास समितिले रायोको साग निःशुल्क वितरण गरेको छ । लकडाउनका बेला घरैमा बसिरहेका बजारबासीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाथीभरा क्षेत्रमा पर्ने तल्लो फेदीका विष्णु पौडेलले निःशुल्क प्रदान गरेको एक हजार ४७५ मुठा साग समितिले घरघरमा नै वितरण गरेको हो ।.
- सवारी साधनमार्फत घरघरमा पु¥याएर वितरण गरिएको समितिका सदस्य गोपाल न्यौपानेले जानकारी दिनुभयो । सागको ढुवानी, वितरणलगायत काममा समितिसहित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति समेत सहभागी थियो । लकडाउनका कारण घर वरपर निस्कन नपाएका र संक्रमणको जोखिमले नजीकै लाग्ने हाटबजारमा निस्कनसमेत डराइरहेका बजारबासीले घरैमा लेकमा उत्पादित हरियो साग पाउँदा खुशी व्यक्त गरे । साग निःशुल्क वितरण गर्ने पौडेलले ग्रामीण क्षेत्रमा भन्दा बजार क्षेत्रमा समस्या हुने देखेर सहयोग गरिएको बताउनुभयो ।.
ताप्लेजुङ । सदरमुकामबासीलाई पाथीभरा क्षेत्र विकास समितिले रायोको साग निःशुल्क वितरण गरेको छ । लकडाउनका बेला घरैमा बसिरहेका बजारबासीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाथीभरा क्षेत्रमा पर्ने तल्लो फेदीका विष्णु पौडेलले निःशुल्क प्रदान गरेको एक हजार ४७५ मुठा साग समितिले घरघरमा नै वितरण गरेको हो ।
सवारी साधनमार्फत घरघरमा पु¥याएर वितरण गरिएको समितिका सदस्य गोपाल न्यौपानेले जानकारी दिनुभयो । सागको ढुवानी, वितरणलगायत काममा समितिसहित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति समेत सहभागी थियो । लकडाउनका कारण घर वरपर निस्कन नपाएका र संक्रमणको जोखिमले नजीकै लाग्ने हाटबजारमा निस्कनसमेत डराइरहेका बजारबासीले घरैमा लेकमा उत्पादित हरियो साग पाउँदा खुशी व्यक्त गरे । साग निःशुल्क वितरण गर्ने पौडेलले ग्रामीण क्षेत्रमा भन्दा बजार क्षेत्रमा समस्या हुने देखेर सहयोग गरिएको बताउनुभयो ।






