What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर [ अपडेट ]
What To Know
- काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र उनको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ । उनका मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् ।.
- विज्ञप्तिमा भनिएको छ,‘प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न शुरु गरी सकेको छ । र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखि उपचारलाई निरन्तरता दिइने छ ।’ अस्पतालका अनुसार प्रधानमन्त्रीलाई एउटा मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको अवस्था सामान्य रहेको छ ।.
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र उनको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ । उनका मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न शुरु गरी सकेको छ । र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखि उपचारलाई निरन्तरता दिइने छ ।’ अस्पतालका अनुसार प्रधानमन्त्रीलाई एउटा मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको अवस्था सामान्य रहेको छ ।
हेर्नुहोस् विज्ञप्ति







