नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
फाकफोकथुममा दम्पतीको ‘रहस्यमय’ मृत्यु
इलाम। फाकफोकथुम गाउँपालिकाको एक दम्पती मृत फेला परेका छन् । फाकफोकथुम–५, लुम्देका अन्दाजी ३५ वर्षीय धनबहादुर खपाङ्गी र सोही उमेरका उनकै पत्नी रिता खपाङ्गीको शव…
View More फाकफोकथुममा दम्पतीको ‘रहस्यमय’ मृत्युब्रुमर सञ्चालनको एक वर्ष अपेक्षा अनुरुप देखिएन सडक सफा
शर्मिला पाठक काठमाडाैँ । सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले बुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको एक वर्ष बितेपनि अपेक्षा अनुरुप यहाँका सडक सफा देखिँदैन । कामपाले…
View More ब्रुमर सञ्चालनको एक वर्ष अपेक्षा अनुरुप देखिएन सडक सफाअब त्रिविको सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट
शरद शर्मा काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध…
View More अब त्रिविको सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्टएक भए राप्रपा र राप्रपा (संयुक्त), कमल थापाले गीतामा हात राखेर खाए कसम
काठमाडाैँ । राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रममा दुई पार्टीबीच एकीकरणको घोषणा भएको हो । नयाँ पार्टीको…
View More एक भए राप्रपा र राप्रपा (संयुक्त), कमल थापाले गीतामा हात राखेर खाए कसमडेरी उद्योगमा रमाउँदै इलामका युवा, गाउँमै कमाउँछन् लाखाैँ रूपैयाँ
इलाम । इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामको डेरी उद्योग स्थापना गर्नुभयो । विद्यार्थी राजनीतिमा समेत सक्रिय खत्रीले रु डेढ लाख…
View More डेरी उद्योगमा रमाउँदै इलामका युवा, गाउँमै कमाउँछन् लाखाैँ रूपैयाँ





