काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
विचार/ब्लग
कोरोना संक्रमितको सङ्ख्या थपिँदै जाँदा जनजीवन त्रसित
काठमाडौँ । कोरोना संक्रमितको सङ्ख्या थपिँदै जाँदा जनजीवन त्रसित बनेको छ । काभ्रे र महोत्तरीमा थप दुई जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या…
View More कोरोना संक्रमितको सङ्ख्या थपिँदै जाँदा जनजीवन त्रसितलायन्स क्लव छिम्केश्वरीको अध्यक्षमा थापा
काठमाडौँ । लायन्स क्लब अफ काठमाण्डौं छिम्केश्वरीको अध्यक्षमा द्रोणविक्रम थापा चयन हुनु भएको छ । जेठ २ गते बसेको लायन्स क्लब अफ काठमाडौं छिम्केश्वरीको भर्चुअल…
View More लायन्स क्लव छिम्केश्वरीको अध्यक्षमा थापाकपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २७६ पुग्यो
काठमाडौँ । पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी…
View More कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २७६ पुग्योथप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो
काठमाडाैँ । बर्दिया, चितवन, पर्सा, सिरहा र सर्लाहीमा ६ जना कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या २७३ पुगेको छ…
View More थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्योअस्पतालबाट भाग्नेलाई गोली हान्ने पर्सा प्रशासनकाे निर्णय फिर्ता
बीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अस्पतालमा रहेका कोरोना संक्रमित भागेमा गोलीसमेत हान्न सक्ने भनी गरेको निर्णय फिर्ता लिएको छ । शुक्रबार बसेको संकट व्यवस्थापन…
View More अस्पतालबाट भाग्नेलाई गोली हान्ने पर्सा प्रशासनकाे निर्णय फिर्ता





