What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो
What To Know
- काठमाडाैँ । बर्दिया, चितवन, पर्सा, सिरहा र सर्लाहीमा ६ जना कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या २७३ पुगेको छ । तीमध्ये ३६ जना भने निको भइसकेका छन् ।.
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्जमा दुई जना र अन्य जिल्लामा एक जना नयाँ संक्रमित फेला परेका छन् । नार्खु १, बर्दियाकी २८ वर्षीया महिला, सुखवा, सिरहाका ३० वर्षीय पुरुषलाई संक्रमण भएको हो।.
काठमाडाैँ । बर्दिया, चितवन, पर्सा, सिरहा र सर्लाहीमा ६ जना कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या २७३ पुगेको छ । तीमध्ये ३६ जना भने निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्जमा दुई जना र अन्य जिल्लामा एक जना नयाँ संक्रमित फेला परेका छन् । नार्खु १, बर्दियाकी २८ वर्षीया महिला, सुखवा, सिरहाका ३० वर्षीय पुरुषलाई संक्रमण भएको हो।
त्यस्तै वीरगञ्ज १२ का २८ र २९ वर्षीय दुई पुरुषलाई संक्रमण भएको पत्ता लागेको छ। रामनगर ४, सर्लाहीकी १८ वर्षीया र गढौली १ चितवनकी २५ वर्षीया महिला पनि संक्रमित भएका छन्। संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।






