कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २७६ पुग्यो

काठमाडौँ । पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला, भैरहवामा गरिएकाे परीक्षणमा कपिलवस्तु जिल्ला शिवराज नगरपालिका चन्द्राैटानिवासी २५,३४ र ४४ वर्षीय पुरूष रहेकाे र उहाँहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाइएकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *