What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
लायन्स क्लव छिम्केश्वरीको अध्यक्षमा थापा
What To Know
- काठमाडौँ । लायन्स क्लब अफ काठमाण्डौं छिम्केश्वरीको अध्यक्षमा द्रोणविक्रम थापा चयन हुनु भएको छ । जेठ २ गते बसेको लायन्स क्लब अफ काठमाडौं छिम्केश्वरीको भर्चुअल बैठकले लायन्स वर्ष २०२०÷२१ को अध्यक्षमा थापालाई निर्बिरोध चयन गरेको हो ।.
- नवगठित कार्यसमितिको कार्यकाल एक वर्षको हुने छ । बैठकमा क्षेत्रीय अध्यक्ष शिबहरि तिमिल्सिना समेतको उपस्थिति रहेको थियो ।.
काठमाडौँ । लायन्स क्लब अफ काठमाण्डौं छिम्केश्वरीको अध्यक्षमा द्रोणविक्रम थापा चयन हुनु भएको छ । जेठ २ गते बसेको लायन्स क्लब अफ काठमाडौं छिम्केश्वरीको भर्चुअल बैठकले लायन्स वर्ष २०२०÷२१ को अध्यक्षमा थापालाई निर्बिरोध चयन गरेको हो ।
थापाको अध्यक्षतामा नवगति समितिको प्रथम उपाध्यक्ष पेमा लामा, द्वितीय उपाध्यक्ष सुमन कार्की, सचिमा किरण पोखरेल र कोषाध्यक्षमा राकेश पाण्डेलाई निर्विरोध चयन गरिएको निवर्तमान अध्यक्ष कुमार नेपालीले जानकारी दिनुभयो ।
नवगठित कार्यसमितिको कार्यकाल एक वर्षको हुने छ । बैठकमा क्षेत्रीय अध्यक्ष शिबहरि तिमिल्सिना समेतको उपस्थिति रहेको थियो ।






