नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
उपत्यकामा सङ्क्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे
काठमाडाैँ । उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना…
View More उपत्यकामा सङ्क्रमित देखिएपछि नमूना परीक्षण गराउने बढेवायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
काठमाडाैँ । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…
View More वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्तभारतबाट लुकिछिपी नेपाल आएका दुई जनामा आरडिटी परीक्षणमा काेराेना देखियाे
सप्तरी । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह…
View More भारतबाट लुकिछिपी नेपाल आएका दुई जनामा आरडिटी परीक्षणमा काेराेना देखियाेगाउँका पसल खुला, तास र मदिरामा मस्त
दुल्लु । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् ।…
View More गाउँका पसल खुला, तास र मदिरामा मस्तअमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहायता रोक्यो
एजेन्सी । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम…
View More अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहायता रोक्यो





