What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एयरपाेर्टमा फेरि ३ किलाे सुन बरामद
What To Know
- काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) बाट अवैध सुनसहित ३ चिनियाँ नागरिक पक्राउ परेका छन् । चाइना इस्टर्न एयरलाइन्सबाट चीनको कुनमिङबाट काठमाडौं आएका तीन चिनियाँ नागरिकलाई ३ किलो ३ सय ग्राम अवैध सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । उनीहरुलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीहरूबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।.
काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) बाट अवैध सुनसहित ३ चिनियाँ नागरिक पक्राउ परेका छन् । चाइना इस्टर्न एयरलाइन्सबाट चीनको कुनमिङबाट काठमाडौं आएका तीन चिनियाँ नागरिकलाई ३ किलो ३ सय ग्राम अवैध सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । उनीहरुलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीहरूबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।






