What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएकाे छ ।
प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७६ का अवसरमा आइतबार बिहान ७ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएकाे हाे ।
‘प्रधानमन्त्रीज्यूले नयाँ वर्ष २०७६ सालको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले सामाजिक सञ्जाल मार्फत सनिबार साँझ जानकारी गराएका छन् ।






