सर्केगाड गाउँपालिकाका पूर्व अध्यक्ष रोकाया भ्रष्टाचारी ठहर
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाका पूर्व अध्यक्ष कृष्ण रोकायालाई कृषि अनुदानको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतले उनलाई २ वर्षको जेल सजाय र…
