Month: १३ कार्तिक २०८३, बिहीबार २२:०३

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी । स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको अनुभव लिन पछिल्लो समय गुल्मीका ग्रामीण बस्तीमा पर्यटकको आकर्षण बढ्न थालेको छ । स्थानीय उत्पादनबाट तयार पारिएका खानाका परिकारलाई…

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत राँझा (बाँके) । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै ग्रामीण कृषि कर्म सहज बन्दै गएको छ । विशेषगरी धान तथा गहुँ थन्क्याउने बेलामा जनशक्तिको अभाव झेल्दै…

पोखराको आकाशमा रमेको  ‘प्रकृति, संस्कृित र साहस’

राम थापा गण्डकी । शरद याम चलिरहेको छ । निलो आकाश र सेताम्मे हिमालले पोखराको सौन्दर्य थप खुलेको छ । दसैँयता पर्यटकको चहलपहल बाक्लिएको छ । पर्यटनको राजधानी पोखरा यतिबेला…

कसैलाई धान थन्क्याउन चटारो, कसैलाई चिन्ता

बागमती, १० कात्तिकः हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई नकाटेको धान पानीका कारण बिग्रने पो होकी भन्ने चिन्ता छ । “खेतमा धान पाकिसकेको छ, मौसम बिग्रने…

कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि एक खर्ब ४० अर्बको परियोजना

काठमाडौँ, १० कात्तिक : राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम दोस्रो चरणमा सञ्चालन गर्न रु एक खर्ब ४० अर्बको परियोजना तयार गरिएको छ । परियोजनामा कृषि तथा पशुपालन क्षेत्रमा व्यावसायिक उत्पादन, पूर्वाधार…