त्रिविको १ वर्षे बीएड र एमएड तहको भर्ना फारम खुल्यो (सूचनासहित)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, महेन्द्र रत्न क्याम्पस, ताहचल, काठमाडौँले, खुल्ला तथा दूर सिकाई अन्र्तगत एक वर्षे स्नातक र एक वर्षे स्नातकोत्तर तहमा भर्नाका प्रवेश परीक्षाको आवेदन खुलाएको छ । शिक्षा…
