काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: प्रदेश ५
कांग्रेस नेता काफ्लेको सम्झनामा जिल्ला कार्यसमिति गुल्मीद्वारा श्रद्धाञ्जली सभा
कौरव खत्री गुल्मी । नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीले कांग्रेस क्रियाशिल सदस्य थानेश्वर काफ्लेको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति…
View More कांग्रेस नेता काफ्लेको सम्झनामा जिल्ला कार्यसमिति गुल्मीद्वारा श्रद्धाञ्जली सभाप्रदेश स्तरमा युवा सिप केन्द्रको स्थापना गर्न युवाहरुको माग
बुटवल । पाँच नम्बर प्रदेशका युवाहरुले उद्यमशिलता र रोजगारीको वातावरण सिर्जना गर्न प्रदेश स्तरमा युवा सिप केन्द्रको स्थापना गर्नुपर्ने माग गरेका छन् । “युवा नीति…
View More प्रदेश स्तरमा युवा सिप केन्द्रको स्थापना गर्न युवाहरुको मागसत्यवतिका पहिरो पीडितलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग
गुल्मी । गुल्मी सत्यवतिका पहिरो पीडितहरुको लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
View More सत्यवतिका पहिरो पीडितलाई अष्ट्रेलियाबाट आर्थिक सहयोगसौन्दर्यशास्त्र पूर्विय वाङमयको मौलिक पहिचान
दाङ । साहित्यमा प्रयुक्त सौन्दर्यशास्त्र हाम्रो मौलिक पहिचान भएको एक कार्यक्रमका बत्ताहरुले बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत जनता विद्यापीठको साहित्य विभागले आयोजना गरेको विभागीय…
View More सौन्दर्यशास्त्र पूर्विय वाङमयको मौलिक पहिचानगुल्मीमा भीषण पहिराे आमा छोरासहित ९ जनाको मृत्यु, ४ बेपत्ता (अपडेट)
गुल्मी। अबिरल वर्षापछि गुल्मीकाे छुट्टाछुट्टै स्थानमा पहिराेले घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना सम्पर्कविहीन भएका छन् । सत्यवती गाउँपालिका–३ को…
View More गुल्मीमा भीषण पहिराे आमा छोरासहित ९ जनाको मृत्यु, ४ बेपत्ता (अपडेट)





