नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
वर्षा र जुलुसले काठमाडौँमा ट्राफिक जाम अत्यधिक
काठमाडौँ । वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ ।उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय…
View More वर्षा र जुलुसले काठमाडौँमा ट्राफिक जाम अत्यधिकस्वास्थ्यचौकीलाई एक लाख सहयोग
म्याग्दी । जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माण गर्न एक ज्येष्ठ नागरिकले रु एक लाख ११ हजार सहयोग गरेका छन् । धाइरिङ घर भई हाल…
View More स्वास्थ्यचौकीलाई एक लाख सहयोगकोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको मुख्य आधार
पोखरा । गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ । चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र…
View More कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको मुख्य आधारलागूऔषधसहित पाँच पक्राउ
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी टोलीले सोमबार लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–५ का ५१ वर्षीया पद्मा राणा,…
View More लागूऔषधसहित पाँच पक्राउठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानी
काठमाडौँ । संघीय राजधानीका ठूला अस्पतालले नै फोहर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको एक अध्ययनले देखाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको…
View More ठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानी