What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
भाेलि सार्वजनिक बिदा
What To Know
- काठमाडौं । २ नम्बर प्रदेशमा अाइतबार भाेलि सार्वजनिक बिदा दिइएकाे छ । बिहिबार बसेकाे प्रदेश सरकारकाे बैठकले श्रीकृष्ण जन्माष्टमीका अबसरमा प्रदेश नम्बर २ मा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।.
- संघीय सरकारले सार्वजनिक बिदाका कारण सरकारी काम प्रभाबित भएकाे भन्दै चाडपर्व तथा बिभिन्न दिवसमा दिइँदै अाएकाे बिदा कटाैती गरेकाे छ । तर प्रदेश सरकारहरूले भने अाफूखुसी स्थानीय पर्व विशेषमा सार्वजनिक बिदा दिँदै अाएका छन् । प्रदेश नम्बर २ यसमा अगाडि देखिएकाे छ । कतिपय ठाउँमा भने जिल्लामा मै पनि प्रदेश सरकारले दिएकाे बिदा प्रशासनले नै अबज्ञा गर्दै अाएका छन् ।.
काठमाडौं । २ नम्बर प्रदेशमा अाइतबार भाेलि सार्वजनिक बिदा दिइएकाे छ । बिहिबार बसेकाे प्रदेश सरकारकाे बैठकले श्रीकृष्ण जन्माष्टमीका अबसरमा प्रदेश नम्बर २ मा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।
संघीय सरकारले सार्वजनिक बिदाका कारण सरकारी काम प्रभाबित भएकाे भन्दै चाडपर्व तथा बिभिन्न दिवसमा दिइँदै अाएकाे बिदा कटाैती गरेकाे छ । तर प्रदेश सरकारहरूले भने अाफूखुसी स्थानीय पर्व विशेषमा सार्वजनिक बिदा दिँदै अाएका छन् । प्रदेश नम्बर २ यसमा अगाडि देखिएकाे छ । कतिपय ठाउँमा भने जिल्लामा मै पनि प्रदेश सरकारले दिएकाे बिदा प्रशासनले नै अबज्ञा गर्दै अाएका छन् ।






