What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपाली काङ्ग्रेस प्रदेश नं। १ संसदीय दलको बैठक
What To Know
- विराटनगर । प्रदेश नं १ को नाम र स्थायी राजधानीको विषयमा साझा धारणा बनाउन नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलको बैठक बसेको छ ।.
- विराटनगरमा बुधबारदेखि शुरु भएको संसदीय दलको बैठकमा प्रदेशको स्थायी राजधानी र नामका बारेमा छलफल केन्द्रित हुने बताइएको छ । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्र्कीले प्रदेशको नाम र स्थायी राजधानीका विषयमा प्रदेश सदस्यको सुझावअनुसार दलको साझा धारणा बनाउन बैठक बसेको जानकारी दिनुभयो ।.
विराटनगर । प्रदेश नं १ को नाम र स्थायी राजधानीको विषयमा साझा धारणा बनाउन नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलको बैठक बसेको छ ।
विराटनगरमा बुधबारदेखि शुरु भएको संसदीय दलको बैठकमा प्रदेशको स्थायी राजधानी र नामका बारेमा छलफल केन्द्रित हुने बताइएको छ । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्र्कीले प्रदेशको नाम र स्थायी राजधानीका विषयमा प्रदेश सदस्यको सुझावअनुसार दलको साझा धारणा बनाउन बैठक बसेको जानकारी दिनुभयो ।
प्रदेशसभामा नेपाली काङ्ग्रेसका २१ जना सदस्य छन् । विराटनगरलाई स्थायी राजधानी हुनुपर्नेमा नेपाली काङ्ग्रेसका अधिकांश प्रदेशसभाका सदस्यको अभिमत रहेको छ । बैठक शुक्रबार पुनःबस्ने बताइएको छ ।






