नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
समृद्धिका लागि एकता आवश्यक : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समृद्धिका लागि एकता आवश्यक भएको बताउनुभएको छ ।दीपावली, छठ तथा ल्होसार पर्वको अवसरमा कर्णाली प्रदेश सरकारद्वारा आज सुर्खेतमा…
View More समृद्धिका लागि एकता आवश्यक : मुख्यमन्त्री शाहीअाेली सरकारलार्इ सर्वोच्चले दियाे फेरि यस्ताे झट्का !
काठमाडाैं । सर्वोच्च अदालतले सरकारलार्इ गत आइतबार मन्त्रिपरिषद्द्धारा गरिएकाे एक निर्णयलार्इ कार्यान्वयन नगर्न आदेश दिएको छ । अदालतले गोरखापत्र संस्थानको महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलाई हटाउने निर्णयलार्इ…
View More अाेली सरकारलार्इ सर्वोच्चले दियाे फेरि यस्ताे झट्का !दुई करोड लागतको रुप्से स्वास्थ्य चौकी माथागढीलाई
फेयर डेस्क । दुई करोड लागतमा निर्माण भएको रुप्से स्वास्थ्य चौकि माथागढी गाउँपालिकालाई हस्तान्त्रण गरिएको छ । माथागढी गाउँपालिका २ रुप्सेमा अवस्थित स्वास्थ्य चौकीलाई एकीकृत…
View More दुई करोड लागतको रुप्से स्वास्थ्य चौकी माथागढीलाईकर्णाली प्रदेशसभामा विधेयक प्रस्तुत
सुर्खेत । कर्णाली प्रदेशसभाको ३९औँै बैठकमा दुई विधेयक प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुविधा, कर्णाली प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक…
View More कर्णाली प्रदेशसभामा विधेयक प्रस्तुतपाल्पाको पश्चिम छहरामा ‘दमेनि’ सराय नाचियो
जिल्लाको पश्चिम रैनादेवी छहरा गाउँपालिकाको बोखरडाँडामा पृथक खालको सराय नाच नाचिएको । झण्डै ४२ वर्ष अघि पाल्पाको साविक बल्ढेङगढी गाविसबाट एउटा खोडा घरमा ल्याएको दिन…
View More पाल्पाको पश्चिम छहरामा ‘दमेनि’ सराय नाचियो