काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: State
मदिराले लट्ठ कांग्रेस नेताले प्रधानाध्यापकलाई बेस्सरी कुटे
गुल्मी । गुल्मीमा नेपाली काङ्ग्रेसका एक नेताद्धारा वडाध्यक्ष, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापक कुटिएका छन् । नेपाली काङ्ग्रेस साविकको निर्वाचन क्षेत्र नम्बर ३ का…
View More मदिराले लट्ठ कांग्रेस नेताले प्रधानाध्यापकलाई बेस्सरी कुटेकालीकोटमा भीषण आगलागी, ८७ घर जलेर नष्ट (अपडेट)
कालीकोट । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । न्यौपाने बस्तीमा भएको आगलागीमा परी अहिलेसम्म ८७…
View More कालीकोटमा भीषण आगलागी, ८७ घर जलेर नष्ट (अपडेट)छ छोरी जन्माएपछि महिला घर निकाला
जुम्ला । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत…
View More छ छोरी जन्माएपछि महिला घर निकालाएकाबिहानै काठमाडौँमा भूकम्पको धक्का
काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ६ मिनेटमा…
View More एकाबिहानै काठमाडौँमा भूकम्पको धक्काकौसिल्य गोत्रीय खप्तडी थापाको कुलपुजामा डाक्टर र जेष्ठ नागरिकलाई सम्मान
कौरव खत्री गुल्मी । पौदीअमराईमा रहेका कौसिल्य गोत्रीय खप्टडी थापादाजुभाईहरुद्धारा आफ्नो कुल पुजा आज सम्पन्न गरेका छन् । साथै सोही अवसरमा खप्तडी थापादाजुभाईहरुका जेष्ठ नागरिकहरु ८४…
View More कौसिल्य गोत्रीय खप्तडी थापाको कुलपुजामा डाक्टर र जेष्ठ नागरिकलाई सम्मान