काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: State
हेटौँडामा बर्डफ्लु फेला, हजाराैँ कुखुरा मरेर सखाप
हेटौँडा । दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु…
View More हेटौँडामा बर्डफ्लु फेला, हजाराैँ कुखुरा मरेर सखापराउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ: डा भट्टराई
राजविराज । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभएको छ । राजविराज विमानस्थलमा…
View More राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ: डा भट्टराईपाल्पामा प्रदेश स्तरिय खेलाडी छनोट प्रतियोगिता सुरु
पाल्पा फागुन २५ । सुनिल कार्की । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पाल्पामा पाँच नम्बर प्रदेश स्तरिय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ ।…
View More पाल्पामा प्रदेश स्तरिय खेलाडी छनोट प्रतियोगिता सुरुवामीटक्सारलाई शिक्षाको हवको रुपमा विकास गनुपर्छ: मन्त्री बराल
कौरव खत्री गुल्मी । प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले गुल्मीको वामीटक्सारलाई गण्डकी प्रदेश र ५ नं. प्रदेशको संगम स्थल भएको भन्दै…
View More वामीटक्सारलाई शिक्षाको हवको रुपमा विकास गनुपर्छ: मन्त्री बरालवैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने
धनुषा । वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको…
View More वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने





