नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
बझाङमा ५.७ रेक्टरको भूकम्प, एक घर भत्कियाे ( अपडेट )
बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिका –१ पौवागडीमा र खप्तड राष्ट्रिय निकुञ्जको सिमानामा केन्द्र बनाएर मंगलबार राती ७ बजेर १५ मिनेटमा ५.७ रेक्टर भूकम्प गएको…
View More बझाङमा ५.७ रेक्टरको भूकम्प, एक घर भत्कियाे ( अपडेट )किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ
उदयपुर । कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६…
View More किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ१३ दिनकी सुत्केरीको दुवै मिर्गाैला फेल, नवजात शिशुको बिचल्ली
कुश्मा । पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरीको दुवै मिर्गाैला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी…
View More १३ दिनकी सुत्केरीको दुवै मिर्गाैला फेल, नवजात शिशुको बिचल्लीपाल्पाको लुम्बिनी मेडिकल कलेजकाे लापरवाहीले अपरेसन गर्दा बिरामीकाे मृत्यु
पाल्पा । रोग पहिचान नगरी शल्यक्रिया गर्दा गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को…
View More पाल्पाको लुम्बिनी मेडिकल कलेजकाे लापरवाहीले अपरेसन गर्दा बिरामीकाे मृत्युसिक्टा सिँचाइ : १४ वर्षमा ६० प्रतिशत काम
राँझा । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।…
View More सिक्टा सिँचाइ : १४ वर्षमा ६० प्रतिशत काम





