काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Politics
भारत र पाकिस्तानबीच बढ्दो तनाव, नेपाललाई आफ्नो जमिन फिर्ता ल्याउने अवसर !
अनुसा थापा भनिन्छ नि,‘आफूलाई सकाउने टाढाका होइन्, नजिककै हुन्छन् ।’ यो भनाइ ठ्याक्कै भारतको हर्कतसँग चरितार्थ भएको छ । भारत नेपालको छिमेकी हो, तर भारतले…
View More भारत र पाकिस्तानबीच बढ्दो तनाव, नेपाललाई आफ्नो जमिन फिर्ता ल्याउने अवसर !के पाकिस्तानले भारतीय हवाई आक्रमणको जवाफ दिनसक्छ ? चार ठूला प्रश्नहरू
सौतिक बिस्वास भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा मिसाइल र हवाई आक्रमण गरेको बताएको छ। भारतले भन्यो कि ‘विश्वसनीय गुप्तचर’ को आधारमा अतिवादी…
View More के पाकिस्तानले भारतीय हवाई आक्रमणको जवाफ दिनसक्छ ? चार ठूला प्रश्नहरूकश्मीर: भारत र पाकिस्तान यसका लागि किन लड्छन्
परमाणु अस्त्र सम्पन्न छिमेकी देशहरू भारत र पाकिस्तानले कश्मीरलाई लिएर दुई युद्ध र सीमित रूपमा द्वन्द्व गर्दै आएका छन्। तर उनीहरू किन यो क्षेत्रलाई लिएर…
View More कश्मीर: भारत र पाकिस्तान यसका लागि किन लड्छन्प्रधानमन्त्री ओलीका कारण गभर्नर नियुक्तिमा समस्या छैन : सभापति देउवा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीका कारण समस्या नभएको स्पष्ट गर्नुभएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा…
View More प्रधानमन्त्री ओलीका कारण गभर्नर नियुक्तिमा समस्या छैन : सभापति देउवावामपन्थी नेता प्रदीप नेपालको निधन
काठमाडाैं। वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। उनकाे उपचारकाेक्रममा मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएकाे अस्पताल स्रोतले जानकारी दिएको…
View More वामपन्थी नेता प्रदीप नेपालको निधन





