नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
आज पनि लागेन नेकपाकाे कार्यविभाजनको टुगों, सचिवालय बैठक १६ दिनका लागि स्थगित
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ । कार्यविभाजनको टुगों लगाउन बसेको बैठकमा सहमति जुट्न नसकेपछि…
View More आज पनि लागेन नेकपाकाे कार्यविभाजनको टुगों, सचिवालय बैठक १६ दिनका लागि स्थगितकिन लैजान चाहान्न मलेसियाले नेपाली कामदार, द्विपक्षीय छलफल अनिश्चित
दुई देशबीच शून्य लागतमा कामदार पठाउनेगरी सम्झौता भएको नौ महिना बितिसक्दा पनि नेपाली कामदार मलेशिया जान पाएका छैनन्। काठमाडाैँ । मलेशिया कामदार पठाउने व्यवस्था मिलाउन…
View More किन लैजान चाहान्न मलेसियाले नेपाली कामदार, द्विपक्षीय छलफल अनिश्चितराष्ट्रियसभाबाट ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित
काठमाडौँ । राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको…
View More राष्ट्रियसभाबाट ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारितप्रमुख प्रतिपक्षद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
काठमाडौँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका तर्फबाट केही दिनदेखि मुलुकका विभिन्न भागमा भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको…
View More प्रमुख प्रतिपक्षद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेशविज्ञापन नियमनबारे संसदीय समितिमा बहस
काठमाडौँ । विज्ञापनका नाममा सामाजिक सद्भाव भड्काउने, विकृति सिर्जना गर्ने तथा अनर्गल प्रचारबाजी भइरहेको भन्दै सांसद तथा विज्ञले त्यस्ता विज्ञापन सामग्री प्रकाशित प्रसारित नहुनेगरी विज्ञापन…
View More विज्ञापन नियमनबारे संसदीय समितिमा बहस





