नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ ः प्रचण्ड
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ…
View More प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ ः प्रचण्डकटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री
काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज…
View More कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्रीनेकपाको झगडा पदका लागि : अध्यक्ष थापा
हेटाैडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाभित्र देखिएको झगडा सिद्धान्तका लागि नभई पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै भएको बताउनुभएको छ । उहाँले…
View More नेकपाको झगडा पदका लागि : अध्यक्ष थापालिखित प्रतिबद्धतापछि नेत्री झाँक्री रिहा
काठमाडाैँ । राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले आजै साँझ रिहा गरेको छ ।…
View More लिखित प्रतिबद्धतापछि नेत्री झाँक्री रिहा‘प्रचण्ड–नेपाल’लाई तनाब हुने ओली सरकारको बोल्ड निर्णय
काठमाडौं । निर्वाचनमा अन्यौल बढिरहेका बेला सरकारले वैशाखमा हुने निर्वाचनका लागि विभिन्न निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते ४० जिल्लामा…
View More ‘प्रचण्ड–नेपाल’लाई तनाब हुने ओली सरकारको बोल्ड निर्णय





