काठमाडौँ। केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो। छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता…
Category: News
खेतीयोग्य जमीन मासेर कृत्रिम ताल
रामपुर, पाल्पा । रामपुर नगरपालिका–६ पाल्पाका कृष्णप्रसाद भण्डारीले खेतीयोग्य जमीन मासेर कृत्रिम ताल निर्माण गर्नुभएको छ । भण्डारीले बुबाको स्मृतिमा रामपुर नगरपालिका–५, तल्लो भम्बक बहखोला किनारमा…
View More खेतीयोग्य जमीन मासेर कृत्रिम तालमनमोहन मेडिकल कलेज मापदण्ड पुरा भएको संस्था
काठमाडौँ । प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्व प्रधानमन्त्री स्व मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको सेवामूलक…
View More मनमोहन मेडिकल कलेज मापदण्ड पुरा भएको संस्थाजनप्रतिनिधिलाई एकै किसिमको लोगो र पोशाक
खोटाङ । जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पहिचानको लागि पोशाक र प्रतिक चिह्न (लोगो) लागू गरिएको छ । पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट…
View More जनप्रतिनिधिलाई एकै किसिमको लोगो र पोशाककमैया मुक्ति घोषणा भएको १८ वर्ष पूरा तर भइन पुनःस्थापना
शान्ता चाैधरी आज कमैया मुक्ति घोषणा भएको १८ वर्ष भएछ । यो १८ वर्ष बीचमा देशमा धेरै परिवर्तन भए । मुख्य कुरा गणतन्त्र आयो, नयाँ…
View More कमैया मुक्ति घोषणा भएको १८ वर्ष पूरा तर भइन पुनःस्थापनादमकमा आधाभन्दा बढी योजना सम्पन्न
दमक । झापाको दमक नगरपालिकामा सञ्चालित अधिकांश योजना समयमै सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।दमक नगरपालिकामा जनप्रतिनिधि आएको गतवर्षको कार्यसम्पादनका अनुसार नगरमा सञ्चालित विभिन्न विकासे…
View More दमकमा आधाभन्दा बढी योजना सम्पन्नइन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध
काठमाडौं । सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ ।जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि…
View More इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोधशैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु
पाल्पा । संघीय सरकारको योजना अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर युवाहरूलार्इ ऋण दिने व्यवस्था स्थानीय सरकारले कार्यान्वयन गर्न थालेको छ । पाल्पाको बगनासकाली गाउँपालिकाले युवाहरुलाई…
View More शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरुनेपाल–भारत जल यातायात सञ्चालनका लागि संस्थागत संरचना गठन गर्न सहमति
काठमाडौँ । नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ । जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय…
View More नेपाल–भारत जल यातायात सञ्चालनका लागि संस्थागत संरचना गठन गर्न सहमतितेइस स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण
रसुवा । जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्नो मातहतमा रहेका विभिन्न स्वास्थ्य संस्थालाई आज एक समारोहबीच स्थानीय तहलाई हस्तान्तरण गरेको छ । एक प्राथमिक स्वास्थ्य केन्द्रसहित १८…
View More तेइस स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण