नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीमाथि लियाे कडा एक्सन
काठमाडौँ । सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको…
View More सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीमाथि लियाे कडा एक्सनहेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा पंखाले लागेर नेहटाको मृत्यु
हुम्ला । हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर आज एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार…
View More हेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा पंखाले लागेर नेहटाको मृत्युभक्तपुरमा फेला परेको बम नेपाली सेनाद्वारा निस्क्रिय
भक्तपुर । नेपाली सेनाको बम डिस्पोजल टोलीले भक्तपुरको लोकन्थलीमा भेटिएको बम निस्क्रिय पारेको छ । मंगलबार बिहान स्थानीयले रातो प्लाष्टिकको झोलामा शंकास्पद वस्तु देखेपछि सुरक्षानियकायलाई…
View More भक्तपुरमा फेला परेको बम नेपाली सेनाद्वारा निस्क्रियओली सरकारको ५ महिने कार्यकालका उपलब्धीहरु (पूर्णपाठसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ५ महिने उपलब्धी सार्वजनिक गरेको छ । सोमबार मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले गरेका कामको ७४ पृष्ठ…
View More ओली सरकारको ५ महिने कार्यकालका उपलब्धीहरु (पूर्णपाठसहित)साफ यू–१५ महिला फूटबल : नेपाल सेमिफाइलमा
काठमाडौँ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलअन्तर्गत आज आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको छ । बंगलादेशसँग पराजित भए…
View More साफ यू–१५ महिला फूटबल : नेपाल सेमिफाइलमा





