What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
लोक सेवा आयोग सफल हुने सरल सूत्रहरु
What To Know
- हामी जहिलेपनि सफलताको खोजीमा हुन्छौँ। त्यसमाथि लोकसेवा पास गरेर सरकारी जागिर खाएर आनन्दले जीवन यापन गर्ने सबैको सपना हुन्छ । तर त्यो सपना सबैको पूरा हुँदैन । हामी आफैमा भएका केही कमजोरी र सही ढङ्ग नप्¥याउँदा हामी असफल हुने गरेका हौ । हुन त सफल हुने धेरै उपायहरु हुन्छन् । सबै सफल मानिसहरु एकै पटक सफलताको शखिर चुम्न सफल भएका पनि होइनन् । तर नियमित आफ्नो काममा ध्यान दिन सकेमा सफलता हात पार्न कुनै गाह्रो छैन । तलका केहि निम्न उपायहरु लागु गर्न सके जीवन सार्थक र सफल बनाउन सकिन्छ । गोरखापत्र दैनिकमा प्रकाशित यो सामाग्री लोकसेवा तयारी गरिरहेकाहरुका लागि मात्र होइन आम अरुका पनि लाभदायी छ ।.
- .
हामी जहिलेपनि सफलताको खोजीमा हुन्छौँ। त्यसमाथि लोकसेवा पास गरेर सरकारी जागिर खाएर आनन्दले जीवन यापन गर्ने सबैको सपना हुन्छ । तर त्यो सपना सबैको पूरा हुँदैन । हामी आफैमा भएका केही कमजोरी र सही ढङ्ग नप्¥याउँदा हामी असफल हुने गरेका हौ । हुन त सफल हुने धेरै उपायहरु हुन्छन् । सबै सफल मानिसहरु एकै पटक सफलताको शखिर चुम्न सफल भएका पनि होइनन् । तर नियमित आफ्नो काममा ध्यान दिन सकेमा सफलता हात पार्न कुनै गाह्रो छैन । तलका केहि निम्न उपायहरु लागु गर्न सके जीवन सार्थक र सफल बनाउन सकिन्छ । गोरखापत्र दैनिकमा प्रकाशित यो सामाग्री लोकसेवा तयारी गरिरहेकाहरुका लागि मात्र होइन आम अरुका पनि लाभदायी छ ।







