नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पेट्रोल र डिजलकाे मूल्य घट्याे
३ पुस, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ र २ रुपैयाँ घटाउने निर्णय गरेको हो । इण्डियल आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको निगमले जनाएको छ ।
अब पेट्रोल लिटरको ११० र डिजेल तथा मट्टितेल लिटरको ९७ रुपैयाँ पर्छ ।हवाइ इन्धन र एलपीजी ग्यासको मूल्य भने पुरानै कायम छ ।