सैनिक मञ्च टुँडिखेलमा सेनाकाे हर्ष बढाईँ, ( फाेटाे फिचर )

काठमाडाैँ । नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ समारोह गरिएको छ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो । समारोहमा प्रधानमन्त्री…

View More सैनिक मञ्च टुँडिखेलमा सेनाकाे हर्ष बढाईँ, ( फाेटाे फिचर )

आज फूलपाती

काठमाडौँ। असोज शुक्ल सप्तमीका दिन शनिबार हनुमानढोका दरबारस्थित दशैँघरमा सरकारी तबरबाट फूलपाती भिœयाइँदैछ । केराको पात, अदुवा, दारिम, बयर, फूललाई धादिङको छत्रेदेउरालीबाट दशैँघरमा ल्याउने चलन छ ।…

View More आज फूलपाती

संघीय सदन सभामुख विहीन

काठमाडौँ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्ब्यवहार गरेका आरोप लागेपछि संघीय संसदका सभामुख कृष्णबहादुर महराले दिएको राजिनामाले पूर्णता पाएको छ । संवैधानिक व्यवस्था…

View More संघीय सदन सभामुख विहीन

स्थानीय सरकारमा बेथितिले हद नाघ्याे, बजेट पारित नै नगरी धमाधम खर्च

काठमाडौँ। संघीयता कार्यान्वयनमा गएपछि मूलुकमा राम्रो थिति बस्ला बिकास निर्माण र जनताले खोजेको र आवस्यकताका आधारमा बजेट विनियोजन र कार्यान्वयन होला भन्ने सोचेका थिए ।…

View More स्थानीय सरकारमा बेथितिले हद नाघ्याे, बजेट पारित नै नगरी धमाधम खर्च

बडादशैँ शुरु भयाे, आज घटस्थापना जमरा राख्ने दिन

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन…

View More बडादशैँ शुरु भयाे, आज घटस्थापना जमरा राख्ने दिन