नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
त्यो राष्ट्रघाती महाकाली सन्धी, बित्यो २३ वर्ष न संशोधन न कार्यान्वयन
काठमाडौँ । आज माघ २९ गते, आजभन्दा २३ वर्ष पहिले २०५२ साल माघ २९ गते अर्थात १२ फेबु्रअरी १९९६ मा नेपाल र भारतबीच महाकाली सन्धीमा…
View More त्यो राष्ट्रघाती महाकाली सन्धी, बित्यो २३ वर्ष न संशोधन न कार्यान्वयनभूमिहीनलाई सरकारी जग्गा उपयोगको निस्सा दिइने
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिहीन र सीमान्त कृषक परिवारलाई खेतीयोग्य सरकारी जग्गा मापदण्डका आधारमा कृषि प्रयोजनका लागि उपलब्ध गराउने भएको छ ।
View More भूमिहीनलाई सरकारी जग्गा उपयोगको निस्सा दिइनेनेकपा कार्यदलमा अझै भएन सहमति
चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन ।
नेकपाको सचिवालयको गत सोमबारेको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकामा झण्डै एक साता बित्दा पनि प्रतिवेदन तयार हुन नसकेको हो ।
View More नेकपा कार्यदलमा अझै भएन सहमतिबुटवल पाल्पा सडकखण्ड चार दिन बन्द हुने
पाल्पा । बुटवाल पाल्पा सडक खण्डको सिद्धबाब क्षेत्रमा सुरुङ मार्ग बनाउन भौगर्भिक सर्वेक्षणका लागि सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको दोभान देखि बुटवलको तल्लो सिद्धबाबासम्मको सडक खण्डको सडक चार दिनसम्म बन्द हुने भएको छ ।
View More बुटवल पाल्पा सडकखण्ड चार दिन बन्द हुनेतानसेन नगर सरकारले चलायो मापदण्ड विपरितका घरमा डोजर
पाल्पा । तानसेन नगरपालिकाले मापदण्ड विपरित धमाधम निर्माण भईरहेका घर डोजर प्रयोग गरि भत्काउन सुरु गरेको छ । तानसेन नगरलाई सुन्दर बनाउने योजना अनुरुप पछिल्लो समय तानसेन नगरपालिकाले सडक अतिक्रण गरी बनाइएका संरचना ,फुटपाथ पसल ,सडक छेउछाउमा यत्रतत्र राखिएका निर्माण समाग्रीलाई व्यवास्थित गर्न सक्रिया भएको छ ।
View More तानसेन नगर सरकारले चलायो मापदण्ड विपरितका घरमा डोजर