नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
एक दिन छाउगाेठमा बसेर देखाउन सांसद पालकाे चुनाैति
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले समसायिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद निरु देवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका…
View More एक दिन छाउगाेठमा बसेर देखाउन सांसद पालकाे चुनाैतिचीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो
एजेन्सी । चीनमा नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ भने संक्रमितको संख्या २० हजार माथि पुगेको छ। चिनियाँ अधिकारीहरूका अनुसार…
View More चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्योचीनबाट नेपाली विद्यार्थीको गुहार, ‘हामी टुहुराजस्तै भयौँ, सरकारले वास्ता गरेन’
काठमाडाैँ । चीनको वुहान सहरबाट सुरु भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोनाभाइरसका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरेका बेला वुहानमा रहेका नेपाली…
View More चीनबाट नेपाली विद्यार्थीको गुहार, ‘हामी टुहुराजस्तै भयौँ, सरकारले वास्ता गरेन’नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुत
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट रिपोर्टिङ शुरु भएको छ । पार्टी एकतापछि…
View More नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुतप्रत्रकारसँग सभामुख सापकोटाको प्रतिबद्धता ‘डबल स्ट्याण्ड हुँदिन’
काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले सदनलाई कसरी जीवन्त बनाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको बताउनुभएको छ । बिहीबार संसदीय मामिलामा रिपोर्टीङ गर्ने पत्रकारहरुसँग…
View More प्रत्रकारसँग सभामुख सापकोटाको प्रतिबद्धता ‘डबल स्ट्याण्ड हुँदिन’