नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
हिमालयन एयरलाइन्सको सेल्फग्राउन्ड ह्यान्डेलिङ अनुमति स्थगित
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन एयरलाइन्सले पाएको भूमिस्थप्रबन्ध (सेल्फ ग्राउन्डह्यान्डेलिङ) को अनुमति स्थगित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको पुस ४ गते बसेको…
View More हिमालयन एयरलाइन्सको सेल्फग्राउन्ड ह्यान्डेलिङ अनुमति स्थगितनवनिर्वाचित सांसदले खाए शपथ
काठमाडाैं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित विशेष…
View More नवनिर्वाचित सांसदले खाए शपथसुन्तलाले फेरिदिएको जीवनस्तर
कमल खत्री बेनी, ७ पुस: बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशकभयो । परम्परागतरुपमा लगाउँदै आएको…
View More सुन्तलाले फेरिदिएको जीवनस्तरसर्वोच्चले दिएन अन्तरिम आदेश, सांसदको शपथ लिन पाउने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै…
View More सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसदको शपथ लिन पाउनेआफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने कांग्रेसको निर्णय
काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ। आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको…
View More आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने कांग्रेसको निर्णय





