लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा १९क० बमोजिम प्रदेश प्रमुख…

View More लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

काेराेना अपडेट : आज ५७ सयमा जनामा कोरोना पुष्टी, परीक्षण घट्यो, संक्रमित बढे

काठमाडौं । आज थप पाँच हजार ७६३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४ हजार…

View More काेराेना अपडेट : आज ५७ सयमा जनामा कोरोना पुष्टी, परीक्षण घट्यो, संक्रमित बढे

नेपालमा कोभिड-१९ को दोस्रो लहरमा कुन उमेर समूह बढी प्रभावित ?

बीबीसी । पछिल्लो सरकारी आँकडाले नेपालमा २० देखि ४० वर्षको उमेर समूहका व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको दर उच्च रहेको र ३० देखि ५० वर्षको उमेर समूहका…

View More नेपालमा कोभिड-१९ को दोस्रो लहरमा कुन उमेर समूह बढी प्रभावित ?

श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने सरकारकाे घाेषणा, अब न्यूनतम दैनिक र मासिक कति ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवद्र्धन गरिरहेको बताएका छन्।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीप्रति…

View More श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने सरकारकाे घाेषणा, अब न्यूनतम दैनिक र मासिक कति ?

काेराेना संक्रमणकाे भयावह एकैदिन साढे ५ हजार बढीमा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार ७२७ जना नयाँ संक्रमित थप भएका छन् । बितेको २४ घण्टामा देशभर १५ हजार ३९१…

View More काेराेना संक्रमणकाे भयावह एकैदिन साढे ५ हजार बढीमा संक्रमण