नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
रवि लामिछाने बने गृहमन्त्री
काठमाडाैं । अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान मन्त्रीसहित…
View More रवि लामिछाने बने गृहमन्त्रीमाओवादी अध्यक्ष प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। दाहाल तेस्रो पटक प्रधानमन्त्री…
View More माओवादी अध्यक्ष प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीबागमती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम
स्थानीय सामग्रीको प्रयोग गरी निर्माण गरिएको यस ‘कङ्क्रिट फेस्ड रक फिल ड्याम’ भूकम्पीय जोखिम थेग्न सक्षम रहेको आयोजनाले जनाएको छ । आयोजनामा कार्यरत इन्जिनियर एवं भूगर्वविद् जयलक्ष्मी सिंह यो ड्याम नयाँ प्रविधिमा निर्माण गरिएकाले भूकम्पीय जोखिमबाट सुरक्षित रहेको बताउँछन् ।
View More बागमती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्यामनौ महिना बगरको बास
दोधारा चाँदनी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउनुहुन्छ । दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा…
View More नौ महिना बगरको बासखेतीयोग्य जमिन: पहाडमा बाँझो, तराईमा मासिँदै
महादेव अवस्थी दोधारा चाँदनी। पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र…
View More खेतीयोग्य जमिन: पहाडमा बाँझो, तराईमा मासिँदै





