नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
नेपालले जित्यो त्रिदेशीय कपको उपाधि
काठमाडाैं । लाओसलाई पराजित गर्दै नेपालले प्रधानमन्त्री त्रिदेशीय कपको उपाधि जितेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार साँझ भएको फाइनल खेलमा नेपालले लाओसलाई २-१ गोल…
View More नेपालले जित्यो त्रिदेशीय कपको उपाधि‘कमरेड गाउँ’ मा लडाकूकै उठीबास
‘सामन्ती राज्य व्यवस्था विरुद्ध’ भन्दै हिंसात्मक विद्रोह गरेको माओवादीका नेताहरूकै आडमा स्थानीय साहुले ‘कमरेड गाउँ’ भनेर चिनिने जाजरकोटको एउटा गाउँको उठीबास लगाइरहेका छन्।
View More ‘कमरेड गाउँ’ मा लडाकूकै उठीबाससत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, कसलाई कति मन्त्रालय ?
काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएको छ । जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी)लाई दुई, जनता समाजवादी पार्टी (जसपा)लाई दुई…
View More सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, कसलाई कति मन्त्रालय ?भारतले नेपालमा लुकेको शङ्का गरेका यी खालिस्तानी नेता को हुन्
काठमाडाैं । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह “फरार” भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन्। उनलाई…
View More भारतले नेपालमा लुकेको शङ्का गरेका यी खालिस्तानी नेता को हुन्गुल्मीको पिपलनेटा-घडेरीटोला कालोपत्रे सडक उद्घाटन
गणेश सिंजाली गुल्मी । छत्रकोट गाउँपालिकाकाे पिपलनेटा-दिगाम-धरमपानी-मानकोट-दौंघा सडक अन्तर्गत पिपलनेटा-घडेरीटोला कालोपत्रे सडकखण्ड उद्घाटन गरिएकाे छ । मंगलबार एक कार्यक्रमकाबीच पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष…
View More गुल्मीको पिपलनेटा-घडेरीटोला कालोपत्रे सडक उद्घाटन





