नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
नेपाली ढाकाको मौलिकता जोगाऔँ !
‘जसरी हिजो आज बनारसी साडीको ओरिजिनालिटी घट्यो, हो त्यसरी नै । तेह्रथुम र पाल्पाली ढाकाको ओरिजिनालिटी मासिने डर, छ ।’
View More नेपाली ढाकाको मौलिकता जोगाऔँ !मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति (पूर्णपाठ)
काठमाडाैं । मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार भएको सरकार र आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समितिबीच सहमति भएको हो।…
View More मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति (पूर्णपाठ)कोशी प्रदेशः नामकरणले बल्झाएको पहिचानको पीडा
प्रदेशको नामकरण भएको एक महिना पुग्दा उक्त समूहको असन्तुष्टिले कोशी प्रदेश अशान्त बन्दै गएको छ। कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने र जातीय पहिचानका आधारमा प्रदेशको पुन: नामकरण हुनुपर्ने माग राख्दै विभिन्न समूहले सडक आन्दोलन चर्काउँदै आएका छन्।
View More कोशी प्रदेशः नामकरणले बल्झाएको पहिचानको पीडाप्रधानमन्त्रीले मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउने
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितको समस्यालाई स्थायीरूपमा हल गर्न तत्कालनै कार्बाही गर्न सक्ने संयन्त्र बनाउने बताएका छन्। यो समस्या समाधान गर्न सरकारले काम अघि…
View More प्रधानमन्त्रीले मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउने





