काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Highlights
मौद्रिक नीति सार्वजनिक, यो के हो र किन महत्त्वपूर्ण छ ?
काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले आइतवार दिउँसो आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। प्रत्येक वर्ष बजेट सार्वजनिक भएको केही समयपछि केन्द्रीय बैङ्कले…
View More मौद्रिक नीति सार्वजनिक, यो के हो र किन महत्त्वपूर्ण छ ?क्वीन्टल सुन तस्करी प्रकरणः छ जनामाथि अनुसन्धान गर्न छ दिनको म्याद
काठमाडाैं । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छ जना भन्सार कर्मचारी तथा एजेन्टमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनले ६ दिनको…
View More क्वीन्टल सुन तस्करी प्रकरणः छ जनामाथि अनुसन्धान गर्न छ दिनको म्यादहल गोरु पाल्ने कृषकलाई १० लाख अनुदान
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि गाउँपालिकाले हल…
View More हल गोरु पाल्ने कृषकलाई १० लाख अनुदानप्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान
काठमाडाैं । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली…
View More प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थानसुन तस्करीको छानबिन गर्न अनुसन्धान टोली गठन
काठमाडाैं । राजस्व अनुसन्धान विभागले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच सदस्यीय अनुसन्धान टोली गठन गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार…
View More सुन तस्करीको छानबिन गर्न अनुसन्धान टोली गठन





