काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Highlights
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडाैं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि चार दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले दुई वा…
View More कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वानसर्वोच्च अदालतद्वारा कोशी प्रदेश सरकार गठन भएको तीन सातामै बदर
काठमाडाैं । सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति ‘नेपालको संविधानबमोजिम प्रतिकूल देखिएको’ भन्दै बदर गर्ने आदेश दिएको छ। कोशीमा नेपाली कांग्रेसको नेतृत्वमा तीन…
View More सर्वोच्च अदालतद्वारा कोशी प्रदेश सरकार गठन भएको तीन सातामै बदरयी हुन् समयमै निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने ‘अटेरी उम्मेदवारहरू’
काठमाडाैं । निर्वाचन आयोगले बहालवाला तीन मन्त्री, सांसदहरू, पूर्व सभामुख, पूर्व मन्त्रीहरू सहितका उम्मेदवारलाई जनही १५ हजार जरिवाना गर्ने निर्णय गरेको छ। तोकिएको समयभित्र निर्वाचन…
View More यी हुन् समयमै निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने ‘अटेरी उम्मेदवारहरू’बनेन पानीजहाज कानुन
ललितपुर । सरकारले नेपालमा आन्तरिक जलमार्ग पहिचान गरी पानीजहाज सञ्चालन गर्न पानीजहाज कार्यालयको स्थापना गरेको झन्डै पाँच वर्ष पुग्न लाग्यो तर अझै कानुन बन्न सकेको…
View More बनेन पानीजहाज कानुननेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी
काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक…
View More नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी





